2026-06-24 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा पनि कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु

2020-02-14

फागुन २, एजेन्सी | चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुप् लिएको छ |  चिनबाहिर यो भन्दा अघि एक जनाको हङकङ र एक जनाको फिलिपिन्समा ज्यान गएको थियो | हाल सम्म कोरोना भाइरसका कारण जापानसहित चिनबाहिर तिन जनाको ज्यान गैसकेको छ |

कोरोना भाइरसबाट सङ्क्रमित् ८० वर्षभन्दा बढी उमेरकी एक महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले  बताएका छन् | गएको जनावरीमा ती महिला बिरामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो |

अन्य थप दुई जनामा समेत कोरोना भाइरसको  सङ्क्रमण देखिएको बताइएको छ | केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको  थियो | हाल सम्म जापानमा दुई सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ | काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार चार सय ८३ पुगेकाे छ भने सङ्क्रमितकाे सङ्ख्या ६० हजारभन्दा बढी रहेको छ |

चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएकाे छ | विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य आपत्काल समेत घोषणा गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक