२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बच्चालाई जिउँदै बालुवामा गाडेर दम्पति यौनक्रीडामा लिप्त भएपछि…

२०७६, ४ फाल्गुन आईतवार ०६:५९

फागुन ४, एजेन्सी | सबै बुबा आमाका लागि आफ्ना सन्तान प्यारा नै हुन्छ | आफ्ना चाहनालाई त्यागेर बुबा आमाले आफ्ना छोरा-छोरीको चाहना पुरा गरिदिएका हुन्छन | एउटा यस्तो सुन्दै अचम्म लाग्ने ह्र्द्यविदारक घटना अर्जेन्टिनामा भएको छ |

दम्पतीले आफू रोमान्स गर्नको लागि २ बर्षे छोरालाई बालुवामा खाल्डो खनेर घांटी सम्म गाडेका छन् | उनीहरु यौनक्रिडामा लिप्त भएपछि बच्चालाई ज्युँदै बालुवामा गाडेका छन् |अर्जेन्टिनाको ब्युनर्सआयर्सस्थित समुद्री तट क्षेत्रमा एक बच्चालाई बालुवामा गाडेर एक दम्पत्तिले रोमान्स गरिररहेको भन्दै प्रत्यक्षदर्शीहरुले जानकारी गराएपछि पुलिस घटना स्थलमा पुगेका थिए | उनीहरुले प्रहरीसमक्ष दिएको बयान अनुसार यौनक्रीडाका लागि बच्चाले बाधा पु¥याएपछि उनीहरुले बच्चालाई बालुवामा घाँटीसम्म गाडेका थिए  |

बच्चालाई गाडेको करिब एक घण्टापछि पुलिस त्यंहा पुगेको थियो | त्यसपछि दम्पतिलाई तत्काल पक्राउ गरी पुलिसले बालकको उद्दार गरेको छ | रोमान्स गर्नका लागि आफ्नै बच्चालाई बालुवामा गाड्ने त्यो दम्पत्तिमध्ये बाबु अर्जेन्टिनी नागरिक र आमा चेक गणतन्त्रकी नागरिक भएको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना