२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती भएको थाहा पाएपछि शारीरिक सम्बन्धका बेला श्रीमानले गरे श्रीमतीको हत्या

२०७६, ४ फाल्गुन आईतवार १०:५४

फागुन ४, एजेन्सी | ब्राजिलमा २१ वर्षका एक युवकले शारीरिक सम्बन्धका बेला गर्भवती श्रीमतीको घाँटी रेजर ब्लेडले काटी हत्या गरेका छ | २१ वर्षे मार्सेलो अराउजोले २२ वर्षीया श्रीमती फ्रान्सिन दोस सान्तोसको हत्या गरेका हुन् | 

उनीहरु बिच शाररिक सम्बन्धका बेला तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएको थियो | उक्त विवाद चर्कीएपछी आफुले हत्या गरेको उनका श्रीमानले स्वीकार गरेका छन् | उनीहरुका दुई सन्तान छन् | उनले आफुलाई थप सन्तान नचाहेको बताएका छन् |

श्रीमतीको हत्या पछि उनले पनि आत्महत्या गर्ने कोसिस गरेको प्रहरीले बताएका छन् | आरोपीले घटना बारे फरक-फरक बयान दिएपनि अन्तत उनले आफुले नै हत्या गरेको स्वीकारेका छन | अधिकारीका अनुसार डिसेम्बर २२ तारिखमा यो जोडीले परिवारसहित क्रिसमसको छुट्टी मनाउनेबारे छलफल गरिरहेका बेला एकाएक गर्भ बसेको कुरा निस्किएपछि उनीहरु बीच विवाद चर्किएको थियो |

उक्त विवाद पछि पनि योजोडिले शाररिक  सम्बन्ध गर्नकालागी  बेडरुममा गएको पनि खुलेको छ | तर यौन सम्पर्ककै बेला उनले मेकअप आर्टिस्ट श्रीमतीको घाँटीमा चक्कुले थुप्रै पटक हमला गर्छन् र अन्त्यमा ब्लेडले काटेको बताइएको छ  |

उनका आफन्तले सम्पर्क गर्नखोज्दा नभेटेपछि हत्या गरेको कुरा सार्वजनिक भएको हो | तेस्रो सन्तानलाई थुप्रै हप्तादेखि गर्भमा बोकेकी फ्रान्सिनलाई उनकै बेडमा मृत अवस्थामा फेला पारेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु