२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले भन्यो, कोरोनाको महामारी सकियो

२०७६, २९ फाल्गुन बिहीबार १०:५४

फागुन २९, एजेन्सी | कोरोनाभाइरस(कोभिड-१९)को उद्गगमस्थल चिनले कोरोनाको महामारी सकिएको बताएको छ | अहिले चिनमा कोरोनाभाइरसका नयाँ संक्रमित विरामीको संख्या निकै घटेको छ |

 बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले चीनमा नोबल कोरोनाभाइरस रोग (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको बताएका हुन् | फेङले बताए अनुसार चीनमा अहिले संक्रतिको संख्या घट्दै गइरहेको छ र समग्रमा महामारीको अवस्था न्यून रहेको छ | 

कोरोनाभाइरसको केन्द्रबिन्दू हुवेई प्रान्तको ऊहानमा नै संक्रमितको संख्या १ अंकमा झरेको र गत बुधबार आठ जनामा मात्रै संक्रमण देखिएको उनले जानकारी दिए | त्यस्तै हुवेई बाहिर पनि चीनको मुख्य भूमिमा सात जनामा मात्रै नयाँ संक्रमण देखिएका थिए |

चिनमा उक्त बैर्स्का नयाँ संक्रमित व्यक्तिहरु घट्दै गएपनि अन्य देशमा भने बढ्दै गएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार