राम नारायण पंडित/सिरहा ८, साउन । सिरहाको लक्ष्मीपुर पतारीमा सुनौलो हजार दिन कार्यक्रम शुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/सिरहा ८, साउन । सिरहाको लक्ष्मीपुर पतारीमा सुनौलो हजार दिन कार्यक्रम शुक्"/>
2026-06-27 01:47 PM
सिराहा - SRH

सिरहामा सुनौलो हजार दिन कार्यक्रम समपन्न

राम नारायण पंडित/सिरहा ८, साउन । सिरहाको लक्ष्मीपुर पतारीमा सुनौलो हजार दिन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय, जिल्ला बिकास समिति सिरहाद्धारा संचालित अभिमुखिकरणमा लक्ष्मीपुर पतारी गाबिसका १ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।   

तालिमको सहजिकरण लक्ष्मीपुर पतारी गाबिस स्वास्थ्य चौकिका ईन्र्चाज शिब कुमार यादब, महेशपुर  पतारी स्वास्थ्य  चौकिका ईन्र्चाज  बिजय प्रकाश महतो र समाज सेबी बिरेन्द्र साहले गरेको सुनौला हजार दिन कार्यक्रमका सुपरभाईजर बिना देबि साहले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट