Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कृषि विकास बैंक, दार्चुलाले यो आर्थिक वर्षदेखि बैंकिङ कारोबार सुरु गर्ने

By साझासवाल

<p style="text-align: justify; "><span style="line-height: 1.42857;">साउन १०, दार्चुला | कृषि विकास बैंक लिमिटेड शाखा दार्चुलाले यस आर्थिक वर्षबाट बैंकिङ कारोबार शुरु गर्ने तयारी गरेको जनाएको छ ।&nbsp;</span><br></p><p style="text-align: justify; ">व्यवसायमा मात्र लगानी गर्दै आइरहेको बैंकले ग्राहकको मागलाई मध्यनजर गर्दै बैंकिङ कारोबारको थालनी गर्ने तयारी गरेको हो । बैंकले यस आर्थिक वर्षमा आफ्नै भवनमा काउन्टर सञ्चालन गरी कारोबार गर्ने तयारी भएको बैंकका प्रवन्धक सरोज महर्जनले बताउनुभयो । बैंकले यस आर्थिक वर्षमा ६ करोड ८३ लाख ८७ हजार रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ भने ५ करोड ७७ लाख ७२ हजार रुपैयाँ लगानी असुली गर्ने लक्ष्य राखिएको प्रवन्धक महर्जनले बताउनुभयो ।</p>