गणेश सिर्पाली | श्रावण–१०, रुकुम | रुकुमबाट वितेको आर्थीक वर्ष २०७२/७३ मा झण्डै साढे ४ करोड बरारबको कृषि जन्य बस्तुको निर्यात भएको छ । एक वर्षको अवधीमा ४ करोड ३३ लाख ७० हजार बराबरको विभिन्न कृषि जन्य वस्तुहरुको जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–१०, रुकुम | रुकुमबाट वितेको आर्थीक वर्ष २०७२/७३ मा झण्डै साढे ४ करोड बरारबको कृषि जन्य बस्तुको निर्यात भएको छ । एक वर्षको अवधीमा ४ करोड ३३ लाख ७० हजार बराबरको विभिन्न कृषि जन्य वस्तुहरुको जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्या"/>
2026-09-16 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

साढे ४ करोडको कृषिजन्य वस्तु जिल्ला बाहिर निर्यात

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | रुकुमबाट वितेको आर्थीक वर्ष २०७२/७३ मा झण्डै साढे ४ करोड बरारबको कृषि जन्य बस्तुको निर्यात भएको छ । एक वर्षको अवधीमा ४ करोड ३३ लाख ७० हजार बराबरको विभिन्न कृषि जन्य वस्तुहरुको जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्लाबाट कुल ९ सय २ मेट्रिकटन कृषिजन्य वस्तु निर्यात भएकामा सबैभन्दा बढी अदुवा ६ सय ५ मेट्रिकटन निर्यात भएको छ । जिल्ला बाहिर निर्यात हुने कृषिजन्य वस्तुमा मकै दोस्रोमा पर्ने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मिन वहादुर केसीले जानकारी दिनुभयो ।

वितेको एक वर्षमा जिल्लाबाट मकै १ सय २० मेट्रिकटन जिल्ला बाहिर गएको छ । जिल्ला बाहिर जाने मकैमा सबै खानाको लागी प्रयोग गरिने मकै रहेको केसीको भनाई छ । त्यस्तै जिल्लाबाट १ सय मेट्रिकटन तरकारीको वीउ,  ५२ मेट्रिकटन सुन्तला र ५ मेट्रिकटन महँ पनि गत वर्ष जिल्ला बाहिर पठाईएको छ । 

गत वर्ष जिल्लाबाट स्याउ भने निर्यात भएन । जिल्लाको पुर्वीभेगमा स्याउ उत्पादन हुने भएपनि उक्त स्याउ जिल्ला बाहिर निर्यात भएको तथ्यांक कार्यालयमा नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु