Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

किसानलाई धरधरी रुवाउँदै फलेवास सरकार भिडियोसहित

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २, पर्वत । किसानले उत्पादन भएको ७ सय २० लिटर दूध सडकमा पोखेर स्थानीय सरकारको विरोध गरेका छन् ।

लामो समयको लकडाउन, बाढी पहिरोका कारण सडक अवरोध हुँदा समेत फलेवास नगरपालिकाले किसानको प्रोत्साहनको लागि कुनै पहल नगरेको र सडक मर्मत नगर्दा उत्पादन भएको दूध सहकारीमै थन्किएको भन्दै कृषकले दूध सडकमा पोखेर विरोध गरेका हुन् ।

लगातारको बर्षा सँगै आएको बाढिपहिरोबाट फलेवास नगरपालिका विभिन्न सडक अवरुद्ध छन् । बन्द भएका सडक सुचारु गर्न स्थानीय सरकारले वेवास्ता गरेका कारण नगरपालिकाको बिरोधमा सडकमा दुध पोखेको सहकारी संस्थाका अध्यक्ष रुद्रप्रसाद भुषालले बताए ।

२÷३ दिनमा उठाउनु पर्ने दुध नौ दिनसम्म पनि बजारमा पु¥याउन नसकेपछि दुध बिग्रिएर सडकमा पोख्न बाध्य भएको उनको भनाई छ । संकलन गरेको दुध बिग्रिँदा ५० हजार भन्दा बढिको नोक्सान भएको अध्यक्ष भुषालले बताए ।