२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिक भर्ना गर्न नोभेम्वर १ देखि नयाँ व्यवस्था लागू हुने, यस्तो छ नयाँ व्यवस्था

२०७७, १४ कार्तिक शुक्रबार ११:२१

कार्त्तिक १४, काठमाडौं । मलेसियामा रिहायरिंग मार्फत तथा विदेशी श्रमिक भर्ना गर्न चाहने रोजगारदाताहरुले त्यसका लागि माई फ्यूचरजव्स मा विज्ञापन प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ । आगामी नोभेम्वर १ देखि लागु हुनेगरी यस्तो व्यवस्था गरिएको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका छन् ।

मलेमेलमा प्रकाशित बनर्माद्दारा प्रेषित समाचारमा भनिएको छः (मानव संशाधन) मन्त्री शरभनानले यस्तो विज्ञापन १४ दिनभन्दा कम समयको हुन नहुने र ईच्छुकले आवेदन दिन ३० दिनको समय प्राप्त गर्ने जानकारी दिएका छन् । यसरी आवेदन दिनेहरुको अन्तर्वार्ता रोजगारदाता तथा सोसल सेक्यूरिटी अर्गनाईजेशन (सोक्सो) का प्रतिनिधिले लिने व्यवस्था मिलाइएको छ ।

“हामीले रोजगारीमा मलेसियन नागरिकलाई नै प्राथमिकता दिनेछौं” मन्त्री शरभनानले भनेका छन् “यदि कुनै विज्ञापनमा कुनै मलेसियन नागरिकले आवेदन नदिएमा मात्र सो पदमा विदेशी श्रमिकले अवशर प्राप्त गर्नेछन् ।”

मन्त्री शरभनानद्धारा जारी विज्ञप्तीमा भनिएको छः यस्तो विज्ञापन रोजगारीको पद, तलव, शैक्षिक योग्यता वा आवश्यक दक्षता तथा योग्यता खुलाएर माईफ्यूचरजव्समा प्रकाशित गर्नुपर्नेछ । यसैगरी रोजगारदाताले निश्चित प्रकृया पुरा गरी फरेन वर्कर्स म्यानेजमेण्ट सिष्टम (ईपिपिएएक्स) मा दर्ता हुनुपर्नेछ । समाचारमा अनुसार नोभेम्वर १ तारिख देखि जव्समलेसिया प्रयोग गरेमा पनि रिडाइरेक्ट भएर माईफ्यूचरजव्समा प्रयोगकर्ता पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड