२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा श्रमिक लिएर फर्किंदै गरेको गाडी दुर्घटना, दुई नेपालीको मृत्यु

२१ कार्तिक २०७७, शुक्रबार ०६:३६

हरि कृष्ण न्यौपाने । कार्त्तिक २१, कुवेत ।  कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाँकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन ।


गत बुधवार विहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त दुर्घटना भएको थियो । सो दुर्घटनामा अर्का एक विदेशी नागरिकको पनि मृत्यु भएको छ ।

सिजिजिसी कम्पनीको स्टाफ बसलाई विपरित दिशाबाट आएको अर्को सवारी साधनले ठक्कर दिदा उक्त दुर्घटना भएको जानकारी प्राप्त गरेको नेपाली राजदूतावास कुवेतका द्धितिय सचिव श्रीकृष्ण सिलवालले बताए । घटनामा जाजरकोटका दिपक सिंह ठकुरीको बुधबारकै दिन र पल बहादुर पुनको उपचारको क्रममा बिहिबार मृत्यु भएको दूतावासले जनाएको छ ।

कम्पनीले राजदूताबासमा सम्पर्क गरि सकेको र मृतकहरुको परिवारसंग समन्वय गर्दै शव व्यवस्थापन, क्षतिपूर्ति लगायतका विषयमा दूतावासले प्रकृया अगाडी बढाउने जानकारी दिएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य