साउन १७, पाँचथर । हेवाखोला जलविद्युत् परियोजना ‘ए’ निर्माणस्थल वरपरका बासिन्दाले आफूहरुका लागि सेयर निष्कासन गर्न जिल्ला प्रशासन कार्यालसँग माग गरेका छन् । 

परियोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले ९५ प्रतिशत काम सकिन लाग्दा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पाँचथर । हेवाखोला जलविद्युत् परियोजना ‘ए’ निर्माणस्थल वरपरका बासिन्दाले आफूहरुका लागि सेयर निष्कासन गर्न जिल्ला प्रशासन कार्यालसँग माग गरेका छन् । 

परियोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले ९५ प्रतिशत काम सकिन लाग्दा"/>

2026-09-11 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेवाखोलाको सेयर निष्कासन गर्न माग

साउन १७, पाँचथर । हेवाखोला जलविद्युत् परियोजना ‘ए’ निर्माणस्थल वरपरका बासिन्दाले आफूहरुका लागि सेयर निष्कासन गर्न जिल्ला प्रशासन कार्यालसँग माग गरेका छन् । 

परियोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले ९५ प्रतिशत काम सकिन लाग्दासमेत स्थानीयवासीका लागि सेयर निष्कासन नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । विसं २०६७ देखि निर्माण सुरु भएको सो आयोजनाको क्षमता १५ मेगावाट रहेको छ । 

प्रभावित क्षेत्र याङ्नाम, भारपा, फिदिम र नाँगिनका बासिन्दाले दबाब समूहसमेत गठन गरेको समितिका अध्यक्ष जय रिजालले बताउनुभयो । प्रभावित क्षेत्रमा खानेपानी, घर, विद्यालय, सिँचाइजस्ता भौतिक संरचनाको क्षतिपूर्ती तथा मुआब्जा दिनुपर्ने, प्रभावित क्षेत्रलाई विद्युत्भार कटौती मुक्त क्षेत्र घोषणा गरिनुपर्नेलगायत माग स्थानीयवासीको रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट