साउन १७, पाँचथर । वर्षासँगै सडकमा झरेको ढुङ्गा र पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । 

सो सडक अवरुद्ध भएपछि पाँचथर र तेह्रथुम सडकखण्ड खुल्न नसक्दा यात्रु मारमा परेका छन् । फिदिम– ५ सरखण्डे क्षेत्रमा मात्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पाँचथर । वर्षासँगै सडकमा झरेको ढुङ्गा र पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । 

सो सडक अवरुद्ध भएपछि पाँचथर र तेह्रथुम सडकखण्ड खुल्न नसक्दा यात्रु मारमा परेका छन् । फिदिम– ५ सरखण्डे क्षेत्रमा मात्"/>

2026-11-01 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुष्पलाल राजमार्ग अवरुद्ध

साउन १७, पाँचथर । वर्षासँगै सडकमा झरेको ढुङ्गा र पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । 

सो सडक अवरुद्ध भएपछि पाँचथर र तेह्रथुम सडकखण्ड खुल्न नसक्दा यात्रु मारमा परेका छन् । फिदिम– ५ सरखण्डे क्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएकाले पहिरो पन्छाउन समय लागेको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । 

पहिरो गएर सो सडक अवरुद्ध भएपछि तेह्रथुमको आठराई क्षेत्रका चुहान डाँडा र सङ्क्रान्ती बजारबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै इलाम र झापाको विर्तामोडतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र परेका छन् । कोही हिँडेरै फिदिमसम्म आइपुगेका छन् । च्याङ्थापु र ओयाम क्षेत्रमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द