Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर २६, काठमाडौं | </b>पोखरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ |&nbsp; </p><p>स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१० का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो&nbsp; | </p><p>उनीमा मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए |<br></p>