प्रकाश धौलाकोटी  | साउन १९, तेह्रथुम। म्याङलुङ नगरपालिका–१ निवासी तोककुमारी तुम्बाहाम्फेले आफ्ना स्वर्गीय पति पुष्पलाल तुम्बाहाम्फेको स्मृतिमा झण्डै पाँच लाख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी  | साउन १९, तेह्रथुम। म्याङलुङ नगरपालिका–१ निवासी तोककुमारी तुम्बाहाम्फेले आफ्ना स्वर्गीय पति पुष्पलाल तुम्बाहाम्फेको स्मृतिमा झण्डै पाँच लाख "/>
2026-09-07 08:59 PM
तेह्रथुम - TRT

निर्वाचनलाई निशुल्क जग्गा

प्रकाश धौलाकोटी  | साउन १९, तेह्रथुम। म्याङलुङ नगरपालिका–१ निवासी तोककुमारी तुम्बाहाम्फेले आफ्ना स्वर्गीय पति पुष्पलाल तुम्बाहाम्फेको स्मृतिमा झण्डै पाँच लाख मुल्य बराबरको जग्गा निशुल्क प्रदान गर्नुभएको छ । 
कार्यालयका लागि भवन निर्माण गर्न तुम्बाहाम्फेले बुधबार डेढ रोपनी कार्यालयको नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिनुभएको हो । हाल दलित सचेतना समाज नेपालको कार्यालय रहेको ठाउँ नजिकै तुम्बाहाम्फेले भवन निर्माणकालागि जग्गा दिनुभएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिनुभयो । 
जग्गा रजिष्ट्रेसन पास गरेपछि सो जग्गाको लालपुर्जा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले निर्वाचन कार्यालयलाई हस्तान्तरण गर्दै यथासिघ्र भवन बनाई कार्यालय सन्चालन गर्न प्रक्रिया अघि बढाउन सुझाव दिनुभयो । जिल्ला निर्वाचन कार्यालयकालागि आफ्नै भवन नहुँदा हाल जिल्ला प्रशासन कार्यालयको पुरानो भवन बाटै सेवा प्रवाह भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित