2026-09-10 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाँदा यस्ता समस्या आईलाग्न सक्छन्

सास | नेपालबाट वैदेशिक रोजगारमा जाने कसैले पनि गैरकानुनी बाटो प्रयोग गर्नु हुँदैन । भिजिट भिसामा गई सम्बन्धित देशमा काम गर्ने उदेश्यले जानु पनि गैर कानुनी बाटो हो । त्यस्तै वैदेशिक रोजगारमा पठाउने अनुमति नपाएको व्यक्ति मार्फत व्यक्तिगत श्रम स्वीकृति लिएर चर्को पैसा तिरेर पनि वैदेशिक रोजगारमा जानु हुँदैन ।

त्यस्तै आकर्षक काम र तलबको प्रलोभनमा नेपालबाट श्रम स्वीकृति नलिई नेपालबाहेक अर्को देशमा पुगेर त्यहाँबाट पनि अर्को देशमा जानु हुँदैन । 

अवैधानिक रुपमा विदेश जाँदा निम्न समस्या आईपर्न सक्छन्: 

– दलालहरुबाट ठगीमा पर्ने 

– मानव तस्करी तथा बेचबिखनमा पर्न सक्ने 

– रोजगार पाउनको लागि तोकिएभन्दा धेरै रकम तिर्नुपर्ने 

– भनिएको भन्दा फरक वा जोखिमयुक्त काम गर्नु पर्ने 

– तोकिएको भन्दा कम तलब तथा सेवा सुविधा पाउने 

– पक्राउ वा थुनामा पर्ने सम्भावना 

– दुर्घटना वा अन्य कारणले मृत्यु हुँदा उद्दार गर्न समस्या हुने 

– रोजगारको क्रममा शारिरिक, आर्थिक मानसिक वा अन्य शोषणमा पर्ने जोखिम हुने । 

– वैदेशिक रोजगार वोर्डबाट आर्थिक सहायता नपाउने 

वैदेशिक रोजगार सम्बन्धि सम्पूर्ण जानकारी पाउन ‘Baideshik Rojgar’ मोवाइल एप डाउनलोड गर्नुहोला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत