गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम चौखावाङको वडा नम्वर १ र २ मा हावाहुरीले मकैवालीमा क्षेति पु¥याएपछि किसानहरु चिन्तामा परेका छन । हिजो दिउँसो आएको हावाहरुरीले मकैवालीमा क्षेति पु¥याएको हो । 

भर्खर धानचौँर गरेर घोडा लाग्न लागेको म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम चौखावाङको वडा नम्वर १ र २ मा हावाहुरीले मकैवालीमा क्षेति पु¥याएपछि किसानहरु चिन्तामा परेका छन । हिजो दिउँसो आएको हावाहरुरीले मकैवालीमा क्षेति पु¥याएको हो । 

भर्खर धानचौँर गरेर घोडा लाग्न लागेको म"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चौखावाङमा मकैवालीमा हावा हुरीले क्षेति

२० श्रावण २०७३, बिहीबार १२:२३

गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम चौखावाङको वडा नम्वर १ र २ मा हावाहुरीले मकैवालीमा क्षेति पु¥याएपछि किसानहरु चिन्तामा परेका छन । हिजो दिउँसो आएको हावाहरुरीले मकैवालीमा क्षेति पु¥याएको हो । 

भर्खर धानचौँर गरेर घोडा लाग्न लागेको मकैमा क्षेति पुगेपछि भोकमरी पनसक्ने भन्दै किसानहरु चिन्तिन भएको त्यहावाट जितेन्द्र ओलीले दुःखेसो गर्नुभयो । 

चौखवाङका कुनाशिमल, चिउरावोट, स्वाँरा, वल्चौर लगाएतका ठाउँमा लगाईएको मकैवाली हावाले नष्ट गरेको हो । परम्परागत खेति प्रणाली र विउँका कारण हावा लागेपछि मकै ढल्ने समस्या पर्ने गरेको छ । 

अवका वर्षहरुमा उन्नत जातको विउँको व्यवस्था गरिदिन किसानहरुले सरोकारवालाहरुलाई आग्रह गरेका छन । अलि होचो जातको मकैको विउँ प्रयोग गर्न सके हावावाट क्षेति कम हुनसक्ने उनिहरुको अनुमान  छ ।

यस्तै स्यालापाखाका वडा नम्वर २, ५ र ६ मा पनि आज दिउँसो आएको हावाहुरीले मकैवालिमा क्षेति पु¥याएको छ । 

स्यालापाखाका लम्फाकोट, झिमखोला, भुरुङगा लगाएतका ठाउँको मकैवालिमा क्षेति पु¥याएको स्थानिय शिक्षक कृष्णवहादुर नाथले जानकारी दिनुभयो । 

उता खोलागाउँको वडा नम्वर ३ नेप्टेकाँडा तल्लोवस्तिमा आज दिउँसो आएको हावाहुरी क्षेति पु¥याएको छ । धानचौर गर्दैगरेको मकैवालिमा क्षेति पुगेको स्थानिय लोकेन्द्र विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक