राकेश साह | साउन २१, वीरगंज | वीरगंज पब्लिक कलेज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राकेश साह | साउन २१, वीरगंज | वीरगंज पब्लिक कलेज"/>

2026-09-11 11:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

विपीसी कलेजद्वारा रक्तदान, २१ महिला सहित ११० जनाले गरे रक्तदान


राकेश साह | साउन २१, वीरगंज | वीरगंज पब्लिक कलेज (बिपीसी)को  आयोजनमा आज  वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा २१ महिला सहित ११० जनाले रक्तदान गरेका रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रविन मानन्धरले बताए । 

प्रमुख अतिथी  सर्राफले रक्तदान गरी उद्घाटन गरेको रक्तदान कार्यक्रममा शारदा साह, शिल्पी अग्रवाल, आशुतोष बैद्य,  आरती साह, अमीर मगर, सन्देश श्रेष्ठ, पुजा साह, सुनित कुशवाहा, जयप्रकास गुप्ता, मुकेश गुप्ता, एमडी अस्लम, सृष्टि रंजितकार, सदभावना पार्टी पर्साका युवा नेता अनिल साह लगायतकाले रक्तदान गरेका थिए । 

कलेज प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा  समाजसेवी प्रकास चौधरी थारु, सदभावना पार्टी पर्साका युवा नेता धमेन्द्र पटेल, शेख मुन्ना, एनपीडेलीका पत्रकार दिपक चौरसिया, राकेश साह, वीपिसी कलेजका प्रशासकिय अधिकृत संकल्प शाक्य, प्रेम पटेल, रामप्रसाद सहनी, हरी रत्तन तुलाधर, युगल प्रसाद  लगायतका उपस्थिती रहेको थियो भने रक्त संचार केन्द्र वीरगंजका प्रमुख प्रविण मानन्धर, प्राबिधिक जितेन्द्र कुशवाहा लगायतको प्राबिधिकहरुले सहयोग गरेको कलेजका प्रध्यापक एवं कार्यक्रम संयोजक अरबिन्द श्रेष्ठले बताए । 

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष सर्राफले वीरगंजमा रगतको  अभाव भईरहेको बेला बिपिसी कलेजले आयोजना गरेको रक्तदान कार्यक्रम महत्वपुर्ण साबित हुने बताए । पढाई संगै अतिरिक्त क्रियाकलापमा समेत बिपिसी कलेज अबल रहेको चर्चा गर्दै अगामी दिनहरु पनि यस कलेजले समाजको हक हितको लागि यस्तै रचनात्मक क्रियाकलाप गर्दै जाने आशा  व्यक्त गर्नुभयो ।यस्तो समाजिक गतिबिधीले बिद्यार्थीहरुमा नैतिकवान चरित्र संगै असल समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस