Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पत्रकार ऐडी महासंघको केन्द्रिय सदस्यको उम्मेदवार

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १७, हुम्ला | आगमी चैत २५ गते हुने नेपाल पत्रकार महासंघको कर्णाली प्रदेशबाट तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी केन्द्रिय सदस्यको उम्मेदवारका रुपमा खडा भएका छन् । ऐडीले आज नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा उम्मेदवारी मनोनयन गरेका छन् ।

कर्णाली प्रदेशबाट सम्पूर्ण जिल्ला गरि ८७९ जना नेपाल पत्रकार महासंघको सदस्य रहेका छन् । पत्रकार ऐडी विगत एक दशकयता नेपालको व्यवसायिक पत्रकारीता गर्दै आएका युवा पकारको रुपमा परिचित छन् । जनमञ्च साप्ताहिकमा २०६६ सालबाट पत्रकारीता सुरु गरेका  ऐडीले साविकको कणालीको पहिलो मासिक पत्रिका हिनगर सञ्चालन गरेका थिए । हाल उनी तारकेश्वर आवाजका प्रकाशक/सम्पादकको रुपमा कार्यरत छन् ।

पत्रकारीता पेशालाई वौद्धिकका साथै व्यवसायिक पेशाको रुपमा हेरिनुपर्ने पत्रकार ऐडीको धारणा रहेको छ । पत्रकारीता अर्थात आमसञ्चार जगत उद्योगको रुपमा स्थापित हुन आवश्यक छ भन्ने मुल कुरालाई पत्रकार ऐडीले जोड दिदै आउनुभएको छ । पत्रकारीता क्षेत्रले आम नागरिक र राज्य वीच पुलको सम्वाह बन्नुपर्छ भनने पत्रकार ऐडीको मुख्य ऐजेण्डा रहेको छ ।