५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

हावा हुरीले उडायो बालोदय प्राथमिक विद्यालयको छाना

२० चैत्र २०७७, शुक्रबार १०:४७

टेकेन्द्र बोहरा । चैत २०, बझाङ । शुक्रबार आएको हावाहुरीका कारण विद्यालयको छाना भत्काईदिएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका वडा न-८ वारिलमा रहेको बालोदय प्राथमिक विध्यालयको छाना हावाहुरीका कारण भत्कीएको हो ।

सोमबार दिउँसो आएको हावा हुरीले तिन कोठे भवनको बिद्यालयको छाना उडाएर लगेको उत्त  विद्यालयका शिक्षक मिठ्ठु बोहराले जानकारी दिएका छन । शिक्षक बोहराका अनुसार विद्यालयको छाना भत्कीदा करिब २ लाख वरावरको क्षेति भएको र तत्कालै विद्यालय सञ्चालन हुने भएका कारण विद्यार्थीहरुले खुल्ला आकासमा वस्नुपर्ने वाध्यता आएको बताए । 

केही दिन अधिमात्रै खप्तड छान्ना गाउँपालीका वडा नं.७ गोर्खालीमा रहेको हावाहुरीले गत बर्ष करीव ३० लाखमा बनेको आलु भण्डारण गर्ने स्टोरको भवनको छाना र छाना र छानामा  प्रगोग गरीएको प्लाईबेट उडा उडाउदा करीब ६ लाख बराबरको क्षती भएको स्थानीय समाजसेवी मंगल बहादुर खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु