१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोरोनाको खोप लगाएकाहरुले यसरी सजिलै पाउन सक्छन् खोप प्रमाणपत्र

२० जेष्ठ २०७८, बिहीबार ०४:५२

टिप्स | कोरोना कहरका बीच कतारमा रहेका नेपालीहरुलाई बिभिन्न प्रयोजनमा कोरोना विरुद्धको खोप लगाई सकेको भए सोको प्रमाण आवश्यक पर्ने हुन्छ । यस्तो अवस्थामा सम्बन्धित देशको एक सरकारी वेबसाइटबाट खोप लगाईसकेको भए प्रमाणपत्र पाउन सकिन्छ । 

जसको लागि सम्बन्धित मन्त्रालयको वेबसाइटको लिंक http://cert-covid19.moph.gov.qa/ मा क्लिक गर्नुपर्ने हुन्छ । यस्तो प्रमाणपत्र पाउनको लागि दुवै डोज खोप लगाएको ७ दिनको समय कटेको हुनुपर्नेछ । 

माथिको वेबसाइटमा गएपछि आफ्नो NAS ID (National Authentication System ID) लगिन गर्नुपर्ने हुन्छ । NAS ID आफ्नो User ID वा आफूसँग भएको कतार आइडी हो भने पासवर्ड आफूले जे पहिला राखेको छ, त्यहि हानेर सिस्टममा जान सकिन्छ । यदी यस्तो ID बनाएको छैन भने https://www.nas.gov.qa/ मा गएर बनाउन सकिन्छ । पहिलेनै ID बनाएको छ तर पासवर्ड बिर्सिएको छ भने पनि https://www.nas.gov.qa/ बाट रिसेट गर्न सकिन्छ । नयाँ ID बनाउँदा तपाइले कतारी आइडीमा दर्ता भएको जुन फोन हो त्यहि प्रयोग गर्नुपर्छ । 


http://cert-covid19.moph.gov.qa/ मा आफ्नो एकाउन्ट लगिन गर्नको लागि User ID र पासवर्ड राख्नुपर्छ । त्यसपछि आफ्नो नाम सहितको अन्य विवरण आउँछ । त्यसमा प्रिन्ट गर्ने अप्सन पनि दिएको हुन्छ । त्यसैमा क्लिक गरेर आफूले कोभिडको खोप लगाएको प्रमाणपत्र पाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै संघीय सांसद अन्तरगत आज दुई समितिको बैठक बस्दै एनपिएलमा आज पनि दुई खेल: पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुने यस्तो छ आजको मौसम ! राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना