रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ । 

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीको कुबेर सहकारीले गर्यो एक हजार विरुवा बृक्षारोपण

२९ श्रावण २०७३, शनिबार ११:५३

रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ । 


संस्थाको अध्यक्ष योगेन्द्र बानियाको अध्यक्षतामा बृक्षारोपण भएको थियोे । बृक्षारोपण कार्यक्रममा संस्थाका सचिव युवराज मौर्या, कोषाध्यक्ष पशुपति तिवारी, व्यवस्थापक लक्ष्मण कोईरी, गिता चौधरी, बृजभान कुशवाहा लगायतको सहभागीता रहेको थियोे यस्तै सहिद विष्णु निम्न माध्यमिक विद्यालय नर्सही ८ मा पनि बृक्षारोपण गरिएको छ । 


सो बृक्षारोपण कार्यक्रममा नर्सही प्रहरी चौकीका इन्चार्ज बेचन प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज कोहार, प्रअ दिनानाथ यादव र बिद्यार्थीहरुको सहभागिता रहेको थियोे ।


यसरी नै जन जागृति उच्च माध्यमिक विद्यालय गुठी परसौनी मा पनि पाच सय विरुवा बृक्षारोपण गरिएको शिक्षक अगंद यादवले साझासवाल लाई बताउनु भएको छ । बृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापक समिति का अध्यक्ष बच्चा राजभर, प्रअ बाबुराम सुवेदी, शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ