रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ । 

६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीको कुबेर सहकारीले गर्यो एक हजार विरुवा बृक्षारोपण

२९ श्रावण २०७३, शनिबार ११:५३

रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ । 


संस्थाको अध्यक्ष योगेन्द्र बानियाको अध्यक्षतामा बृक्षारोपण भएको थियोे । बृक्षारोपण कार्यक्रममा संस्थाका सचिव युवराज मौर्या, कोषाध्यक्ष पशुपति तिवारी, व्यवस्थापक लक्ष्मण कोईरी, गिता चौधरी, बृजभान कुशवाहा लगायतको सहभागीता रहेको थियोे यस्तै सहिद विष्णु निम्न माध्यमिक विद्यालय नर्सही ८ मा पनि बृक्षारोपण गरिएको छ । 


सो बृक्षारोपण कार्यक्रममा नर्सही प्रहरी चौकीका इन्चार्ज बेचन प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज कोहार, प्रअ दिनानाथ यादव र बिद्यार्थीहरुको सहभागिता रहेको थियोे ।


यसरी नै जन जागृति उच्च माध्यमिक विद्यालय गुठी परसौनी मा पनि पाच सय विरुवा बृक्षारोपण गरिएको शिक्षक अगंद यादवले साझासवाल लाई बताउनु भएको छ । बृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापक समिति का अध्यक्ष बच्चा राजभर, प्रअ बाबुराम सुवेदी, शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या