कमल बेल्बासे/साउन २९, कपिलबस्तु । कपिलवस्तुको भृकुटी नगरपालिका– ५ ईमिलिय पुल नजिकै शनिवार बिहान बस पल्टिदा १८ जना घाईते भएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल बेल्बासे/साउन २९, कपिलबस्तु । कपिलवस्तुको भृकुटी नगरपालिका– ५ ईमिलिय पुल नजिकै शनिवार बिहान बस पल्टिदा १८ जना घाईते भएका "/>
२०८२, २३ चैत्र सोमबार
कपिलवस्तु - KPL

कपिलबस्तुमा यात्रुबाहक बस पल्टियो, १८ यात्रु घाईते

२०७३, २९ श्रावण शनिबार १३:१३

कमल बेल्बासे/साउन २९, कपिलबस्तु । कपिलवस्तुको भृकुटी नगरपालिका– ५ ईमिलिय पुल नजिकै शनिवार बिहान बस पल्टिदा १८ जना घाईते भएका छन् । 

पुर्व पश्चिम राजमार्ग अन्र्तगत कपिलबस्तुको भृकुटी नगरपालिका– ५ ईमिलियमा दाङबाट काठमाण्डौका लागि छुटेको ना ४ ख १२८९ नम्बरको यात्रुबाहक बस अनियन्त्रि भई सडकमै पल्टिएको थियो । 

बसमा रहेका १८ यात्रुहरु घाइते भएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । उनीहरुको बुटवल अंचल अस्पतालमा उपचार भईरहेको छ ।  फरार रहेका बस चालकको खोजी भईरहेको र बसका मालिक भने संपर्क आएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै