साउन ३०, काठमाडौं | कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं | कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौप"/>
2026-06-20 03:58 AM
कपिलवस्तु - KPL

श्रीमतिद्वारा धारिलो हतियार र ढुंगाले हानेर सुतिरहेका श्रीमानको हत्या

2016-08-14

साउन ३०, काठमाडौं | कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौपानको हत्या गरेकी छिन् ।

शनिबार राति घरमा सुतिरहेका श्रीमानलाई धारिलो हतियार र ढुंगाले हानेर दुर्गाले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका कारण दुर्गाले शंकरको हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । 

अर्घाखांची सिमलपानी गाबिस वार्ड नं. ५ बौैरी घर भइ हाल बैरियामा पसल गर्दै आएका न्यौपाने दम्पत्ती विच राम्रो सम्बन्ध नभएको, पटक–पटक विवाद र झैझगडा हुने गरेको प्रहरीले जनाएको छ । हत्यारालाई प्रहरीले नियन्त्रणमा लिएको र शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा पठाइने तयारी गरिएको बताईएको छ ।

हत्याको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ