भदौ १, राजविराज । आर्थिक वर्ष २०७२/७३ मा सप्तरीका १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । 

लामो समयदेखि लेखा परीक्षण नगर्ने, संस्थाको मासिक र वार्षिक प्रगति विवरण नबुझाउने सहकारीको दर्ता खारेज गरेको सहकारी डिभिजन कार्यालयका प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, राजविराज । आर्थिक वर्ष २०७२/७३ मा सप्तरीका १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । 

लामो समयदेखि लेखा परीक्षण नगर्ने, संस्थाको मासिक र वार्षिक प्रगति विवरण नबुझाउने सहकारीको दर्ता खारेज गरेको सहकारी डिभिजन कार्यालयका प्"/>

2026-09-12 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सप्तरीका सोह्र सहकारीको दर्ता खारेज

भदौ १, राजविराज । आर्थिक वर्ष २०७२/७३ मा सप्तरीका १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । 

लामो समयदेखि लेखा परीक्षण नगर्ने, संस्थाको मासिक र वार्षिक प्रगति विवरण नबुझाउने सहकारीको दर्ता खारेज गरेको सहकारी डिभिजन कार्यालयका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । सगरमाथा पोल्ट्री बहुमुखी सहकारी, जय श्री पशुपतिनाथ उपभोक्ता सहकारी, अर्नाहाको औषधि र सहकारी संस्था लिमिटेड, कल्याणपुरको जानकी दुग्ध उत्पादन सहकारी तथा मधुपटीको कदमाहा दुग्ध उत्पादक सहकारी संस्था खारेज गरिएको हो । 

यस्तै छिन्नमस्ताको कालिका उपभोक्त सहकारी, लालापटीको गणेश बहुमुखी सहकारी, बोरियाको बोरिया कृषि संस्था, जय हनुमान उपभोक्ता सहकारी, सीताराम उपभोक्ता सहकारी, इटहरी विष्णुपुरको कृषक उपभोक्ता सहकारी, शिव उपभोक्ता सहकारी र सन्तोष उपभोक्ता सहकारी संस्था लिमिटेडको दर्ता खारेज गरिएको सुवेदीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस