2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ढुंगाले लाग्दा पूर्वमाओवादी कमाण्डर सुदीपको मृत्यु

January 26, 2022

माघ १२, काठमाडौँ | मोटरसाइकल चलाइरहेको अवस्थामा माथिबाट झरेको ढुंगाले लाग्दा दाङमा पूर्वमाओवादी कमाण्डरको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार राति ७ बजेतिर कपुरकोटबाट तुलसीपुर आउदै गर्दा तुलसीपुर ३ ढक्रेनीमा माथिबाट झरेको ढुंगाले लाग्दा घोराही १४ निवासी ३५ वर्षीय नरबहादुर घर्ती ‘सुदीप’ को मृत्यु भएको हो।

दुईवटा मोटरसाइकलमा चार जना कपुरबोट जान लागेका थिए। तर, नियमित पानी परिरहेकोले उनीहरू बिचबाटोबाटै फर्किए। घर्तीले मोटरसाइकल चलाइरहेका थिए। बाटो राम्रो नएकाले उनको पछाडि सवार अर्का व्यक्ति मोटरसाइकलबाट ओर्लिएका थिए।

सोहि समयमा खसेको ढुंगाले मोटरसाइकलमा सवार घर्तीलाई लागेको थियो। उनको टाउकोमा चोट लागेको थियो। घर्ती पूर्व माओवादी कमान्डर हुन्। हाल उनी विप्लव निकट नेकपामा आबद्ध थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक