२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बुद्धजयन्तीमा लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी आउँदै

२०७९, १९ बैशाख सोमबार ११:४६

वैशाख १९, काठमाडौँ | बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्।

नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका छन्।

यद्यपि भ्रमणको ‌‍औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन। परराष्ट्र स्रोतले भने मोदी भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ।

पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले दोस्रो कार्यकालमा नेपाल भ्रमण गरेका छैनन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उच्चस्तरीय राजनीतिक भेटघाट भइसकेकाले यसपटकको भ्रमण बढी सांस्कृतिक हुने दिल्लीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी