पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १५, पोखरा | पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियाे ।सम्पर्कबिहीन भएको जहाजबारे खोजबिन सुरु भएको छ। जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ।थप समाचार आउन बाँकी छ।