भदौ २१, काठमाडौं । नेपालका १६ वर्षिय प्रतिभाशाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने भएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौं । नेपालका १६ वर्षिय प्रतिभाशाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने भएका छन् । 
2026-06-24 04:15 AM
काठमाडौँ - KTM

युवा स्टार सन्दीप लामिछानेले अष्ट्रेलियाली क्रिकेटर माइकल क्लार्कको क्लवबाट खेल्ने

2016-09-06

भदौ २१, काठमाडौं । नेपालका १६ वर्षिय प्रतिभाशाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने भएका छन् । 

नेपाली क्रिकेट टोलीका युवा स्टार लामिछानेले क्लार्कको प्रिमियर ग्रेड क्रिकेट लिगमा खेल्ने वेष्ट्रन सवर्वस् क्लवबाट २०१६/१७ को सिजन खेल्न पाउने भएका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले स्विस घडी हुब्लोटबाट अस्ट्रेलियामा खाने–बस्नेदेखि सम्पूर्ण खर्च जुटाइदिएपछि लामिछाने क्लार्कको क्रिकेट एकेडेमीमा अभ्यास गर्न जान लागेका हुन् ।

गत मे महिनामा हङकङमा भएको एक प्रतियोगितामा एकै टोलीबाट खेलेका सन्दीपको प्रदर्शनबाट क्लार्क प्रभावित भएका थिए । त्यतैबेलै उनले राष्ट्रिय टोलीमा व्यस्त नभएको समय पारेर अष्ट्रेलिया आउन सन्दीपलाई आमन्त्रण गरेका थिए ।

क्लार्कको एकेडेमीबाट उनले प्रशिक्षण आगामी सेप्टेम्बर २६ देखि सुरु हुनेछ । त्यसअघि वेष्टर्न सवर्वस् क्लवबाट क्लार्कसँगै रहेर सन्दीपले मासेमन क्लवबिरुद्ध खेल खेल्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे