भदौं २३, काठमाडौं | काठमाडौंको चन्द्रागिरीमा आज बिहान लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तका क्रममा दुवैतर्फबाट गोली हानाहान भएको थियो । 

चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं २३, काठमाडौं | काठमाडौंको चन्द्रागिरीमा आज बिहान लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तका क्रममा दुवैतर्फबाट गोली हानाहान भएको थियो । 

चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान स"/>

२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौंको चन्द्रागिरीमा प्रहरी र लुटेरावीच दोहोरो भिडन्त

२०७३, २३ भाद्र बिहीबार ०३:३५

भदौं २३, काठमाडौं | काठमाडौंको चन्द्रागिरीमा आज बिहान लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तका क्रममा दुवैतर्फबाट गोली हानाहान भएको थियो । 

चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान सबेरै दोहोरो झडप भएको हो । लुटेरा समूहसँगको भिडन्तमा प्रहरी र लुटेराहरुबीच २/२ राउण्ड गोली फायर भएको तर  दुवै पक्षबीच कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रहारीको अनुसार लुटेराहरुले चिहानडाँडामा बा १ ज ३९४८ नम्बरको सुमो र त्यसभित्र बन्द अवस्थामा रहेको सेफ छाडेर जंगलतिर भागेका छन् । एका बिहानै काठमाडौंबाट सुमो मातातीर्थतर्फ लागेपछि स्थानीय प्रहरीले त्यसको पिछा गरेको थियो ।

प्रहरीले जंगललाई घेरा हालेर सर्च अप्रेसन चलाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ