२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गैंडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

३० श्रावण २०७९, सोमबार १२:०६

साउन ३०, काठमाडौँ | नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१७ अमरापुरीमा आज स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

दुर्घटनामा स्कुटर चालक सहित दुई जना घाइते भएका छन् । 

दुर्घटनामा मृत्यु हुनेमा स्थानीय ७० वर्षिय मोहन बहादुर क्षेत्री रहेका छन् । 

स्कुटरको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो । 

दुर्घटनामा परी स्कुटर चालक  ५० वर्षिय कलाधर सापकोटा र पछाडि सवार ५० वर्षिया नन्दकली सापकोटा घाइते भएका छन् । घाइते दुबैजनाको सोही अस्पतालमै उपचार भइरहेको छ । 

बागमती प्रदेश ०३ ००३ प ७०६३ नम्बरको स्कुटरले आज बिहान साढे ११ बजे पैदल हिडिरहेका क्षेत्रीलाई ठक्कर दिएर स्कुटर समेत पल्टिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह