प्रेम सुनार, भदौ ३१, गुल्मी ।  नेत्रविक्रम चन्द ( विप्लव ) ले  नेतृत्व गरेको नेकपा ( माओवादी ) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )  गुल्मीको १७ औं जिल्ला सम्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार, भदौ ३१, गुल्मी ।  नेत्रविक्रम चन्द ( विप्लव ) ले  नेतृत्व गरेको नेकपा ( माओवादी ) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )  गुल्मीको १७ औं जिल्ला सम्म"/>
2026-09-01 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विप्लव माओवादी विद्यार्थीहरुको सम्मेलन भोली

प्रेम सुनार, भदौ ३१, गुल्मी ।  नेत्रविक्रम चन्द ( विप्लव ) ले  नेतृत्व गरेको नेकपा ( माओवादी ) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )  गुल्मीको १७ औं जिल्ला सम्मेलन भोली सदरमुकाम तम्घासमा हुन गई रहेको छ ।

  सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको सम्मेलन आयोजक समिति संयोजक मुक्ती गैरेले जानकारी दिए । उनका अनुसार सम्मेलनको   सो संगठनका केन्द्रिय सचिव रामबहादुर बिकले गर्ने भएका छन् ।  बिशेष अतिथीहरुमा लुम्विनी अञ्चल पार्टी प्रमुख चन्द्रबहादुर चन्द लगायत हुने गैरेले बताए ।

  सो पार्टीले जनयुद्ध ताका देखिको सम्मेलनलाई जोडेर १७ औं जिल्ला सम्मेलन बनाएको हो । यस जिल्ला सम्मेलनले गुल्मी जिल्ला भित्रका शैक्षिक विकृति विसंगती , अराजक गतिविधी निरुसाहित गर्दैं निजीकरण र व्यापारिकरणका शैक्षिक दलालहरुलाई अन्त्य गर्ने कुरामा जोड दिने गैरेको भनाई छ ।  उनले जनवादी र व्यहारिक शिक्षा अवको आवस्यकता रहेको बताए ।  सम्मेलनमा जिल्ला स्थित कुनै पनि  अतिथीहरुलाई उनिहरुले पत्रचार गरेका छैनन् । सवैलाई फोन र भेटघाट मार्फत आमन्त्रण गर्ने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली