१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

क्याप्टेन कमल केसी, जो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान भर्ने पाइलट

१ माघ २०७९, आईतवार ०७:१९

माघ १, काठमाडौँ | पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै जहाज आइतबार बिहान दुर्घटनामा परेको खुलेको छ ।

९एन–एएनसी ७२ जहाज पहिलो पटक पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अवतरण भएको हो । सोही जहाज आइतबार बिहान पोखरा विमानस्थलकै नजिकै दुर्घटनाग्रस्त भएको हो ।


उक्त जहाजले नै गत २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान भरेको थियो । जसको नेतृत्व कमल केसीले गरेका थिए । आजै पनि उही केसी जहाजका मुख्य पाइलट थिए ।

उक्त जहाज काठमाडौंबाट १०ः२५ मा पोखराका लागि उडेको थियो । तर दुर्भाग्यबस १० बजेर ५० मिनेटमा अवतरण गर्ने बेला पोखरास्थित सेती खोँचमा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा ३० भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन