जितेन्द्र भण्डारी | असोज ३, पाँचथर | पाँचथरको २ वटा गाविस बाट धसिङग्रेको कच्चा तेल उत्पादन शुरु भएको छ । विभिन्न औषधी जन्य वस्तुको रुपमा प्रयोग गर्न सकिने धसिङग्रे जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र भण्डारी | असोज ३, पाँचथर | पाँचथरको २ वटा गाविस बाट धसिङग्रेको कच्चा तेल उत्पादन शुरु भएको छ । विभिन्न औषधी जन्य वस्तुको रुपमा प्रयोग गर्न सकिने धसिङग्रे जिल्"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरको २ वटा गाविसमा धसिङग्रेको कच्चा तेल उत्पादन शुरु

३ आश्विन २०७३, सोमबार ०३:३६

जितेन्द्र भण्डारी | असोज ३, पाँचथर | पाँचथरको २ वटा गाविस बाट धसिङग्रेको कच्चा तेल उत्पादन शुरु भएको छ । विभिन्न औषधी जन्य वस्तुको रुपमा प्रयोग गर्न सकिने धसिङग्रे जिल्लाको लुङरुपा र सिदिन बाट एकैसाथ संचालनमा ल्याइएको हो ।

सिदिन ३ स्थित वूढी थाम जडिबुटी तथा तेल उत्पादन केन्द्र र लुङरुपा २ स्थित मकैबारी ठूलीटार सामुदायिक वनले कच्चा तेल उत्पादन गर्न शुरु गरेको सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । 

कार्यक्रममा वोल्दै सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले यो धसिङग्रेको तेल अहिले २ वटा उद्योग दैनिक ५ लिटर सम्म कच्चा तेल उत्पादन हुने  र यो प्रति लिटर २ हजार देखि ३ हजार रुपैया सम्म विक्री हुने वताउनुभयो । 

कर्मचारको तलव कटाएर पनि दुवै उद्योग बाट गरेर ५ लाख सम्म सामुदायिक वनले आम्दानी गर्ने अध्यक्ष न्यौपानेले वताउनुभयो । यो अहिले काठमान्डौका विभिन्न कम्पनीमा खपत हुँदै गरेको वूढीथाम जडिबुटी तथा तेल उत्पादन केन्द्रका सचिव कृष्ण कुमार गुरुङले वताउनुभयो । 

वनमा आफैँ उम्रिएको धसिङग्रेको पात उसिनेर यसलाई मेसिनमा लगेर पिसेर तेल निकाल्ने गरिन्छ ।

यो तेल बाहिर मूलुक यूरोप लगायतका देशमा लगेर प्रशोधन गरेर सन्चो,मालिस गर्ने तेल,मुभ बनाउन प्रयोग गरिने वताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ