Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डडेल्धुरामा ओखरको व्यापार फस्टाउँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ४, डडेल्धुरा ।</b> जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारि अहिले ओखरको व्यापारमा लागेका छन् ।<img src="http://sajhasabal.com/uploads/posts/17b9abe9221a792660019b5b5522ad661474366682.jpg" style="width: 604px; float: left;"></p><p>खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यपार गर्दैआउनुभएकी तारा ऐर बताउनुहुन्छ । यस याममा लार्खौँ रुपैयाँ बराबरको ओखरको खरिद बिक्री हुन्छ ।&nbsp;</p><p>स्याउलेका अधिकांश व्यापारीले आजभोलि ओखरबाट दैनिक रु एक हजारसम्म कमाइ गर्ने गरेका छन् । ओखर बिक्री गर्न जिल्लाका विभिन्न गाउँ तथा वैतडीका खोड्पे, पाटन, तल्लिसोराड, गाजरीलगायत क्षेत्रबाट सर्वसाधारण यहाँ आउने गरेका छन् । रासस&nbsp;</p>