2026-08-24 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले ३४ रनमा गुमायो दोस्रो विकेट

फागुन २२, काठमाडौं | विश्वकप क्रिकेट लिग-२ मा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ रन जोड्दा २ विकेट गुमाएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालका लागि ओपनर आसिफ शेख ६ रनमा आउट हुँदा अर्का ओपनर ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल भुर्तेल नहुँदा आरिफसँग ज्ञानेन्द्रले ओपनिङ गरेका थिए।

१० ओभरमा ४२ रन बनाएर खेलिरहेको छ। कुशल मल्ल २३ र रोहित पौडेल शून्य रनमा अविजित रहेका छन्। नेपालले आजको खेलमा टिममा घाइते ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ।

प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यु गरेका थिए। नेपालले टोलीमा अन्य परिवर्तन गरेको छैन। अन्तिम ५ खेल बाँकी रहँदा नेपाल र युएई दुबैलाई शीर्ष तीनमा पुग्नका लागि सबै खेलमा जित अनिवार्य बनेको छ।

आइतबार युएई पपुवा न्युगिनीसँग पराजित भएसँगै उसका लागि आज नेपालविरुद्ध हुने खेलसँगै टियू मैदानमा हुने बाँकी ४ खेल पनि जित्नु पर्ने छ। नेपाललाई पनि युएईलाई आज उसकै मैदानमा पराजित गर्दै घरेलु सिरिज पनि क्लिन स्विप गर्नु पर्ने चुनौती रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध