सास, कार्तिक  २२ बैतडी ।
सम्पुर्ण  बामपन्थी घटक विचार भएका लेखकहरु को साझा संगठनको रुपमा बैतडीमा पनि प्रगतिशील लेखक संघ गठन गरिएको छ ।

पछिल्लो चरणमा कलमको माध्यमबाट समाज रुपान्तरणमा कृयाशिल लेखकहरुले उक्त संघ गठन गरिएको हो । करन दयालको अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास, कार्तिक  २२ बैतडी ।
सम्पुर्ण  बामपन्थी घटक विचार भएका लेखकहरु को साझा संगठनको रुपमा बैतडीमा पनि प्रगतिशील लेखक संघ गठन गरिएको छ ।

पछिल्लो चरणमा कलमको माध्यमबाट समाज रुपान्तरणमा कृयाशिल लेखकहरुले उक्त संघ गठन गरिएको हो । करन दयालको अ"/>

2026-06-25 07:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीमा प्रगतिशील लेखक संघ गठन

2016-11-07

सास, कार्तिक  २२ बैतडी ।
सम्पुर्ण  बामपन्थी घटक विचार भएका लेखकहरु को साझा संगठनको रुपमा बैतडीमा पनि प्रगतिशील लेखक संघ गठन गरिएको छ ।

पछिल्लो चरणमा कलमको माध्यमबाट समाज रुपान्तरणमा कृयाशिल लेखकहरुले उक्त संघ गठन गरिएको हो । करन दयालको अध्यक्षतामा नौ सदसिय संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा लोकेस साउद, सचिवमा टेकेन्द्र वोकटी, सहसचिवमा मोहनबहादुर चन्द, कोषाध्यक्षमा नरी बडु लगएत नौ सदस्य रहेका छन् ।

गत चैतमा संघको सम्पन्न केन्द्रीय सम्मेलनले देस भरका सम्पुर्ण जिल्लामा लेखक संघ गठन गने निर्णय गरेअनुसार बैतडी जिल्लामा गठन गरिएको प्रगतीशिल लेखक संघ केन्दृय सचिवालय सदस्य लक्षीराम आचार्यले जानकारी दिएका छन् ।

अचार्यले यो भन्दा तिन चार  बर्ष पहिले नै कैलाली र कञ्चन्पुर मा संघ गठन गरिसकेको र बाकी जिल्लामा गठन गर्ने काम चलीरहेको समेत वताएका छन् ।

भौतीक वादको दर्सन मान्ने बामपन्थी घटक हरुको बिशुद्ध लेखकहरु लाई मात्र यसमा मावेस गरिने र यस भित्र कुनै पनि पाटीको सिदान्त नअगालेर छुटै किसिमको संगठन भएको वताईएको छ ।

यसको सदस्यता लिनका लागी बाम पन्थी घटकीय स्पष्टता भएको र दर्सनमा स्पष्ट कलम चलाउन सक्ने जो कोही बामपन्थीले सदस्यता लिन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक