नरी बडु, मंसिर ५ बैतडी ।
स्वास्थ्य क्षेत्रमा नियमित प्रगतीको फड्को मारिरहेको बैतडी स्वास्थ्य क्षेत्रले यसपालि पनि नेपाल सरकार अन्र्तगतको स्वास्थ्य मन्त्रालयले गरेको कार्य सम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट मध्ये तेस्रो स्थान हात पारेको छ ।

गएको शु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, मंसिर ५ बैतडी ।
स्वास्थ्य क्षेत्रमा नियमित प्रगतीको फड्को मारिरहेको बैतडी स्वास्थ्य क्षेत्रले यसपालि पनि नेपाल सरकार अन्र्तगतको स्वास्थ्य मन्त्रालयले गरेको कार्य सम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट मध्ये तेस्रो स्थान हात पारेको छ ।

गएको शु"/>

2026-07-09 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीको स्वास्थ्यले फेरी फड्को मार्यो, देशकै तेस्रो नम्बरमा (को–को परे उत्कृष्टमा अंक सिहत)

2016-11-20

नरी बडु, मंसिर ५ बैतडी ।
स्वास्थ्य क्षेत्रमा नियमित प्रगतीको फड्को मारिरहेको बैतडी स्वास्थ्य क्षेत्रले यसपालि पनि नेपाल सरकार अन्र्तगतको स्वास्थ्य मन्त्रालयले गरेको कार्य सम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट मध्ये तेस्रो स्थान हात पारेको छ ।

गएको शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैतडी जिल्ला ९० दशमलब ४१ अंक ल्याई तेस्रो स्थानमा उक्लिएको हो । यो भन्दा अगाडी बैतडी स्वास्थ्य सूचकाङ्कको चौथो स्थानमा थियो ।

यासपालि एक स्थान माथि उक्लिन सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार ९२ दशमलब ३४ अंकका साथ अछाम प्रथम र ९० दशमलब ५४ अंकका साथ सुर्खेत दास्रो स्थानमा छ ।

डक्टर गुणराज अवस्थी आउनुभन्दा अगाडी बैतडी जिल्ला स्वास्थ्य सूचकाङ्कको ७० औँ स्थानमा थियो । अवस्थी आएपछि जिल्लाको स्वास्थ्य क्षेत्रले फड्को मार्ने क्रममा यसपालि तेस्रो स्थानमा आएको छ ।

बैतडी जिल्लाको स्वास्थ्य क्षेत्रलाई अगाडी बढाउन सहयोग गर्ने सम्पुर्ण राजनीतिक दल, संघ संस्था, दातृ निकाय, पत्रकार र स्थानीयलाई जिल्ला स्वास्थ्य कार्यालयले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो