सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खु"/>
2026-09-19 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडी स्वास्थ्य संस्थाको नाममा नभएको बेरुजु पठाईयो

सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खुलासा भएको छ ।

स्वास्थ्य मन्त्रालयको आर्थिक प्रशासन  शाखाले जिल्ला स्वास्थ्य कार्यालयको नाममा झुटो बेरुजु निकालेपछि यस्तो खुलासा भएको हो । 

मन्त्रालयले कार्यालयको नाममा ४८ लाख ८५ हजार बेरुजु पठाएको तर जिल्ला स्वास्थ्य कार्यालयको नाममा ३ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ मात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

कार्यालयको नाममा २०६० सालदेखि रहेको कुल बेरुजु मध्ये ३ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ मात्रै रहेको तर स्वास्थ्य सेवा विभागको आर्थिक प्रशासन शाखाले ४८ लाख बढी बेरुजु देखाएपछि आफू अचम्ममा परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

उनले भने, नभएको बेरुजु देखाएपछि सबै कागजपत्र बोकेर मन्त्रालयमा जान लागेको अवस्थीको भनाई छ ।

कार्यालयको नाममा त्यति बेरुजु भए म सजायँ तिर्न तयार छु । तर, कार्यालयको नाममा अनावश्यक बेरुजु देखाएर जिल्लाको स्वास्थ्य सूचकांक समेत पछाडि धकेलिएको छ ।’

कार्य सम्पादन मुल्याङ्कनमा जिल्ला स्वास्थ्य कार्यालय बैतडी देशभरी नै तेस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा आउन लागेको बैतडीलाई उक्त कृते बेरुजुले २ नम्बर पछि धकेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई