सागर शर्मा/बैशाख ७, प्युठान । महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख ७, प्युठान । महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ ।"/>

2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा महिलाको पाठेघर खस्ने समस्याको नि:शुल्क शिविर सञ्चालन


सागर शर्मा/बैशाख ७, प्युठान । महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ । 

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेँको प्राविधिक सहयोग तथा मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत , जिल्ला स्वास्थ्य कार्यालय प्युठान र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीको आयोजनाका सिविर सञ्चालन  गरिएको हो । 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पाठेघर महिलाको महत्वपूर्ण तथा संवेदनशील  अंग भएकाले यसको समस्या भएका विरामीहरुले सेवा लिन आग्रह  गरे । 

प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीका अध्यक्ष यादव श्रेष्ठको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आथिथ्यता, जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख डा. कृष्ण शाहको विशेष आथिथ्यता मा कार्यक्रम भएको हो । 

वैशाख १२ गते सम्म चल्ने शिविरमा रोल्पा र प्युठान जिल्लाका  अधिकांस महिलाले सेवा लिने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई