बैशाख २५, प्यूठान । जिल्लामा पत्रकारिताका माध्यमबाट सेवा पुर्याएको कामको प्रशंसा गर्दै पत्रकार एलबी थापा सम्मानित भएका छन् । 

जिल्ला समन्वय समिति प्यूठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २५, प्यूठान । जिल्लामा पत्रकारिताका माध्यमबाट सेवा पुर्याएको कामको प्रशंसा गर्दै पत्रकार एलबी थापा सम्मानित भएका छन् । 

जिल्ला समन्वय समिति प्यूठा"/>

2026-06-26 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका पत्रकार एलबी थापा सम्मानित

2017-05-08


बैशाख २५, प्यूठान । जिल्लामा पत्रकारिताका माध्यमबाट सेवा पुर्याएको कामको प्रशंसा गर्दै पत्रकार एलबी थापा सम्मानित भएका छन् । 

जिल्ला समन्वय समिति प्यूठानले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा थापालाई पुरस्कृत गरेको हो । जिल्लामा पत्रकारीतको माध्यमबाट जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यको मूल्यांकन गर्दै थापा यो वर्ष जिल्लाको उत्कृष्ट पत्रकारिता पुरस्बाट सम्मानित भएका हुन् । 

हरेक वर्ष जिल्ला परिषद्मा प्रदान गरिने उक्त पुरस्कार यसवर्ष स्थानीय निकाय भंग भएपछि रोकिएको थियो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशी नगद दश हजार रुपैयाँ छ । विगत एक दशकदेखि जिल्लाको पत्रकारीतामा क्रियाशिल थापा हाल नागरिक दैनिक लगायतका मिडियामा आवद्ध छन् । 

साविकको जिल्ला विकास समितिले २०६४ सालदेखि विकासको क्षेत्रमा कलम चलाउने उत्कृष्ट एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । नयाँ संघीय संरचना लागु भएदेखि चालु आ.व.मा जिल्ला परिषद नभएकाले पत्रकारिता दिवसको अवसरमा पत्रकार महासंघ प्यूठानको समन्वयमा थापा छनौट भएका हुन् । थापालाइ नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाएर प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सम्मान गरेका हुन् ।

 थापा जिल्लामा पछिल्लो १० वर्षदेखि सक्रिय पत्रकारिता गरीरहेका छन् । यसअँघि पनि थापाले बिभिन्न संघ संस्था र कार्यालय एवं सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप थुप्रैपटक विकास पत्रकारिता पुरस्काबाट सम्मानित भएका छन् । 

कार्यक्रममा बोल्दै थापाले आफूलाई ब्यवसायिक र नागरिक पत्रकारिता गर्नमा थप जिम्मेवारी बढेको बताए । थापा नागरिक दैनिक, रेडियो कृपालु तथा उज्यालो नेटवर्क लगायतमा आम संचारका माध्यममा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ