कृष्ण खनाल/असार १७, बुटवल ।  यस क्षेत्रमा नमुना विद्यालयको रुपमा रहेको कालिका माध्यमिक विद्यालय  बुटवल–१० कालिकानगरलाई नेपाल सारकराले औपचारिक &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल/असार १७, बुटवल ।  यस क्षेत्रमा नमुना विद्यालयको रुपमा रहेको कालिका माध्यमिक विद्यालय  बुटवल–१० कालिकानगरलाई नेपाल सारकराले औपचारिक &nbs"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

प्रदेश ५ का १५ विद्यालय नमुना विद्यालय घोषित, रुपन्देहीबाट ६ बिद्यालय छनौट

२०७४, १७ असार शनिबार १५:२४


कृष्ण खनाल/असार १७, बुटवल ।  यस क्षेत्रमा नमुना विद्यालयको रुपमा रहेको कालिका माध्यमिक विद्यालय  बुटवल–१० कालिकानगरलाई नेपाल सारकराले औपचारिक  रुपमा नमुना विद्यालय घोषणा गरेको छ । 

विद्यालयका प्रध्यानाध्यापक घनश्याम पाठकका अनुसार कालिका मा वि बुटवल शिक्षा मन्त्रालयको आषाढ १४ गतेको निर्णयअनुसार नमुना बिद्यालय घोषणा भएको हो । 

विद्यालयको भौतिक संरचना र कक्षा कोठा व्यवस्थापन शिक्षण सिकाई गर्न ट्ेरनिङ हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना तथा सञ्चार ल्याब, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्र छात्राको अलग शौचालय लगायतकोे भौतिक पुर्वाधारलाई मापदण्ड बनाई नमुना विद्यालय घोषणा गरिएको हो । 

 त्यस्तै इन्डोर र आउटडोर खेलमैदान , विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, इ–लाइब्रेरी, इन्टरनेट सहित कम्प्यूटर, फोटोकपी मेसिन, बिषयगत र अन्तर बिषय पुस्तकहरु, जर्नल, पत्रपत्रिका भएको हुनुपर्ने मापदण्ड रहेको छ । सो मापदण्ड विद्यालयले पुरा गरी नमुना विद्यालय घोषणा भएको हो । विद्यालयका प्रध्यानाध्यापक घनश्यायम पाठक भन्छन्–‘ अब देखि हाम्रो बिधालयको नाम कालिका नमुना माध्यमिक बिद्यालय बुटवल भयो । धन्यवाद शुभ चिताउनु हुने सबैलाई’ एक देखि १२ सम्मको पठन पाठन गर्न आवश्यक पर्ने कक्षा कोठा सहित  तोकिएको पूर्वाधार बनाउन आवश्यक जग्गा भएका विद्यालय छनौट भएको विभागले जनाएको छ ।

कालिका माविमा हाल कक्षा १ देखि १२  सम्म ४ हजार १ सय ९६ जना विद्यार्थी अध्यानतरत रहेका छन् । अग्रेजी माध्ययममा समेत अध्यायापन गराउदै आएको उक्त सामुदायिक विद्यालयले प्राविधिक तह तर्फ कम्प्युटर ईन्जीनियररिङ्ग, कक्षा ११ र १२  मा कानुन विषयमा समेत अध्ययापन हुदै आएको विद्यालयले जनाएको छ । 

विद्यालयका प्रअका अनुसार अबका योजना मा छात्राबास बनाउने ,  प्राबिधिक बिषय अर्को थप गर्ने, यातायातको साधान ‘बस’बस अरु थप गर्ने,  सबै बिषय उपलब्ध गराउने,  फेल रहित बिद्यालय बनाउने,  जिवनौपयोगी सीप अनिवार्य सिकाउने, सबै भन्दा अनुसासित बतावरण तैयार पार्ने लगायतका योजनाहरु रहेका छन् । 

यस्तै,  तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना मावि मणिग्राम रुपन्देही निर्वाचन क्षेत्र घ मा नमुना बिधालयमा नेपाल सरकारबाट छनौट भएकोछ । विद्यालय प्रध्यानाध्यापक कुल प्रसाद लामिछानेका अनुसार नेपाल सरकारबाट नमुनामा छनौटम भएको हो । उनी भन्छन्–‘नमुना विद्यालय छनौटा भएको छ, हर्षको अनुभुति भएको छ, साथ र सहयोग दिनुहुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछु ।’

यस्तै नमुना विद्यालयको रुपमा रामनरेश यादमव आधारभुत मावि, रोहीण्ी गाउपालिका –३ रुपन्देही, पशुपति मावि तिलोत्तमा रुपन्देही,  प्रगति मावि  कञ्चन गाउपालिका बेलभरीया रुपन्देही,  यस्तै खुदावगर मावि लुम्बिनी सास्कृतीक नगरपालिका पनि नमुना विद्यालयको रुपमा छनौट भएको छ । यस्तैपालपाको दमकडा मावि मनदपोखरा, रामतुलसी मावि रामपुर पाल्ला पनि नमुना विद्यालयको रुपमा छनौट भएका छ । 

यस्तै  प्रदेश नम्बर ५ का दाङ्ग जिल्लाका ४ वटा विद्यालय नमुना विद्यालयको रुपमा छनौट भएका छन् । आर्दश मावि दउेपुर, आर्दश मावि लालमटिया, गुरु जनुर मावि रक्षापुर र पद्मोदय पब्लिीक मावि भरतपुर घोराही, विपी कोईराला मावि बयाले  पनि नमुना विद्यालयको रुपमा छनौट भएका हुन । 

यस्तै सल्यान जिल्लाको जनकल्याण मावि थारमारे बाघचौर नगरपालिका २  र सोही जिल्लाको त्रिभुवन जनता मावि लुहपिङ्ग, खलंगा शनपा २ पनि नमुना विल्लाको रुपमा छनौट भएको छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ