भदौ १, प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा सडक नामकरण गरिने निर्णय पारित गरेको छ ।

प्युठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा सडक नामकरण गरिने निर्णय पारित गरेको छ ।

प्युठ"/>

२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान नगरको पहिलो निर्णय: स्वर्गीय पण्डितको नाममा सडक नामाकरण

२०७४, १ भाद्र बिहीबार १०:५६


भदौ १, प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा सडक नामकरण गरिने निर्णय पारित गरेको छ ।

प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको अध्यक्षतामा बिहीबार सम्पन्न नगरसभाले स्व पण्डितको शोक बक्तब्य पारित गर्दै प्युठान नगरपालिका ७ टिकुरीमा रहेको निर्माणाधीन बसपार्क देखि प्युठान नगरपालिका ८ वाग्दुलाबजार जोड्ने सडकलाई स्व.पण्डितको नामबाट नामकरण गरिने प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह