दाङ, १२ भदौ । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले यहाँका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ । 

नेपाल नेत्रज्योति संघ दाङ शाखाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दाङ, १२ भदौ । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले यहाँका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ । 

नेपाल नेत्रज्योति संघ दाङ शाखाल"/>

2026-09-19 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

युवाहरुलाई रोजगारमूलक तालीम दिनेः राज्यमन्त्री चौधरी

दाङ, १२ भदौ । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले यहाँका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ । 

नेपाल नेत्रज्योति संघ दाङ शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपालमा रोजगार नहँुदा लाखाँै युवा विदेश पलायन हुनुपर्ने अवस्था न्युन गरिनेमा जोड दिंदै उहाँले भन्नुभयो –“अब नेपालमै युवाले कम्तीमा रु २५ हजार आम्दानी गर्नसक्ने वातावरण सिर्जना गर्न विभिन्न सीपमूलक तालीम सञ्चालन र उद्योग कलकारखाना विस्तार गर्न सरकार लागेको छ । ” 

यसअघि राज्यमन्त्री चौधरीले संघले सञ्चालन गरेको राप्ती आँखा अस्पतालको अवलोकन गर्नुभएको थियो । अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले उहाँलाई अस्पतालको भौतिकस्थिति र सेवाबारे जानकारी गराउनुभएको थियो । 

(रासस)(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई