ललित बोहरा, भदौ १४, डडेल्धुरा । रुडुक डडेल्धुरा अन्र्तगत रहेको पहल परियोजनाले मगंलबार जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई १ लाख २५ हजार बराबरको गैरखाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा, भदौ १४, डडेल्धुरा । रुडुक डडेल्धुरा अन्र्तगत रहेको पहल परियोजनाले मगंलबार जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई १ लाख २५ हजार बराबरको गैरखाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

"/>
2026-06-26 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई बिभीन्न सामाग्रीहरु हस्तान्तरण

ललित बोहरा, भदौ १४, डडेल्धुरा । रुडुक डडेल्धुरा अन्र्तगत रहेको पहल परियोजनाले मगंलबार जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई १ लाख २५ हजार बराबरको गैरखाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

जिल्ला दैबी प्रकोप उद्धार समीतिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंहलाई पहल परियोजनाले एक सार्वजनीक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो । परियोजनाले बाढी पहिरो लगायतका दैबीक प्रकोपमा परेकाहरुलाई प्रभाबकारी उद्धार गर्ने उद्देश्ले २५ परिवारलाई पुग्नेगरी कम्बल २५ थान, तिरपाल डेक्ची ७५ थान, जग ७५ थान लगायतका बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको परियोजनाका प्रतिनीधी अमर साँउदले बताएका छन ।

 पहल परियोजनाले सुदुरपश्चिमका ७ पहाडी जिल्लाका दैबिक प्रकोप उद्धार समीतीहरुलाई करिब ४ लाख बराबरको बिपदमा आवश्यक सामाग्रीहरु हस्तान्तरण गरीरहेको बताइएको छ । सामाग्री ग्रहण गरेपछि पत्रकारसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी सिंहले दैबिक प्रकोपमा तत्काल आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको भन्दै संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी