Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जिल्ला प्रशासन डडेल्धुराद्धारा फेरी बजार अनुगमनलाई तिब्रता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

धुर्ब बिष्ट/असोज १७ डडेल्धुरा

नजिकिदो दशै–तिहार सँगै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बजार अनुगमनलाई फेरी तिब्रता दिएको छ । बजारमा लेवल नभएको, म्याद सकिएको सामाग्रीको बेचविखन भईरहेको उपभोक्ताहरुको गुनासोलाई ध्यानमा राखी सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गरिदै छ । सहायक प्रमूख जिल्ला अधिकारी करुणाकर अवस्थीको नेतृत्वमा गएको बजार अनुगमनको टोलीले  भात्काडाँ बजार देखि अनुगमन थालेको थियो ।

अनुगमनको क्रममा कमजोरी भेटिएका व्यवसायलाई सचेत गरेर छाड्ने मात्र नभई कानूनी कारवाही गर्नु पर्ने र जफत गरिएको सामाग्री नष्ट गर्नु पर्ने उपभोक्ताहरुको सुझाव छ ।