ललित बोहरा/२१ असोज डडेल्धुरा| नेपालीहरुको महान चाड दशैको लागी घर  जाने यात्रुबाट ग्रामीण सडकमा सञ्चालनमा रहेको सानो गडी जिपहरुले मनपरी भाडा लिन थालेका छन् । डडेल्धुरा समदुकामबाट अजैमरु चमडा, बगरकोट, चिपुर, भद्रपुर, बेलापुर, कोटेली र बैतडीको खोडपे, ठाटाबजार लगायत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/२१ असोज डडेल्धुरा| नेपालीहरुको महान चाड दशैको लागी घर  जाने यात्रुबाट ग्रामीण सडकमा सञ्चालनमा रहेको सानो गडी जिपहरुले मनपरी भाडा लिन थालेका छन् । डडेल्धुरा समदुकामबाट अजैमरु चमडा, बगरकोट, चिपुर, भद्रपुर, बेलापुर, कोटेली र बैतडीको खोडपे, ठाटाबजार लगायत"/>
2026-11-01 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ग्रामीण सडकमा सञ्चालीत गाडीमा टिकटको ब्यबस्था नहुदाँ भाडा दोब्बर

ललित बोहरा/२१ असोज डडेल्धुरा| नेपालीहरुको महान चाड दशैको लागी घर  जाने यात्रुबाट ग्रामीण सडकमा सञ्चालनमा रहेको सानो गडी जिपहरुले मनपरी भाडा लिन थालेका छन् । डडेल्धुरा समदुकामबाट अजैमरु चमडा, बगरकोट, चिपुर, भद्रपुर, बेलापुर, कोटेली र बैतडीको खोडपे, ठाटाबजार लगायतका स्थानमा जाने गाडीले मनमानी भाडा असुलने गरेको यात्रुहरुको गुनासो गरेको छ ।

         टिकटको ब्यबस्था नभएका यी स्थानमा गाडी धनी र चालकले बार्गेनीङ गरी अन्य समयको भन्दा बढी भाडाले गरेको यात्रुले बताएका छन् । अन्य समयको भन्दा बढी भाडा दिए मात्र गाडी गन्तब्य तिर जाने नत्र हामी जादौ नै भने गरेको से्रातको भनाई छ । यो समयमा ग्रामीण सडक मात्र नभई मुख्य सकडमा सञ्चालीत ठुलो तथा सानो गाडीहरुले क्षमता भन्दा बढी यात्रु बोक्दा दुघटनाको सम्भावना बढेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द