पढ्न करिब 1 मिनेट लाग्छ
<p style="text-align: justify; ">ललित बोहरा /१ कात्तिक ,डडेल्धुरा | जिल्ला हुलाक कार्यालय डडेल्धुराले आफनो दैनीक कामलाई गैर जिम्मेवार भई गर्ने थालेको सेवा ग्राहीहरुले गुनासो गरेका छन् । आईतबार जिल्ला बिकाश समीतीको गोप्य पत्र जिल्ला कृषर््िा बिकाश कार्यालय डडेल्धुरामा दिएपछि जिल्ला कृर्षी बिकाश कार्यालय डडेल्धुराका बरिष्ट कृषर््ि बिकास अधिकृत दिल बहादुर बिष्टले झुकीएर पत्र खुल्लेको बताए । </p><p style="text-align: justify; "> पत्रमा जिल्ला बिकाश समीतीका बिभीन्न गोप्य रकम लेखीएको बरिष्ट कृर्षी बिकाश अधिकृत बिष्टले बताए । पत्र पढीसकेपछि कार्यालय सहयोगीलाई पत्र जिल्ला बिकासलाई पठाईएको जनाएको छ । पछिल्लो समय हुलाकको प्रयोगमा कमी भएपनि सरकारी कार्यालयको पत्र बोक्ने काम मात्र पाएका हुलाका कार्मचारीहरुले यस्तो गलती गर्न थालेका छन् । </p><div style="text-align: justify;"><br></div>

