रमेश धामी /११ कार्तिक डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नं ८ जमरानीका यहि कार्तिक १२ र १३ गते सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन हुने भएको छ । केहि गरौ युवा समाज नामक युवा संगठनले उक्त नाटक संचचालन गर्न लागेको हो । पछिल्लो अवस्थामा समाजमा श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश धामी /११ कार्तिक डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नं ८ जमरानीका यहि कार्तिक १२ र १३ गते सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन हुने भएको छ । केहि गरौ युवा समाज नामक युवा संगठनले उक्त नाटक संचचालन गर्न लागेको हो । पछिल्लो अवस्थामा समाजमा श"/>
2026-09-16 10:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ”डडेल्धुराको परशुराममा संचालन हुदै

रमेश धामी /११ कार्तिक डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नं ८ जमरानीका यहि कार्तिक १२ र १३ गते सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन हुने भएको छ । केहि गरौ युवा समाज नामक युवा संगठनले उक्त नाटक संचचालन गर्न लागेको हो । पछिल्लो अवस्थामा समाजमा श्रीमान मान्छेले आफ्नो नैतिकता भुल्दै गएको र बिभिन्न चाँड पर्वमा समाजमा बिकृती फैलाउनका साथै महिला माथी बिभिन्न अपराधिक क्रियाकलाप हुने गरेकाले समाजमा घट्ने गरेका बिकृती न्युनिकरण गर्नका लागी सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन गर्न लागेको युवा समाजका संयोजक जगदिश बोहराले जानकारी दिनु भयो । डडेल्धुराको परशुराम नगरपालिका को ८ र ९ नं. वडाका युवाहरुले हातेमालो गरेर नाटक सञ्चालन गर्न लागेका हुन । शुभ दिपावलीको अवसरमा सञ्चालन गर्न लागेको नाटकले समाजमा भाइचाराको भावना र एकताको भावना सिर्जना गरी समाजको बिकासमा प्रेरीत हुन नाटकले ठुलो भुमिका खेल्ने युवा समाजका सचिव गोपाल सिंह धामीले बताउनु भयो ।  नाटकमा वडा नं. ८ डेबरी र ९ जमरानीका युवाहरुले महत्वपुर्ण भुमिका निभाउने छन् । आफुहरुको रुढिबादि समाजमा आधुनिकताको बिकास गरी समाजलाई सभ्य र बिकसित गर्न का साथै गाऊँ समाज बिकासका लागी केहि गर्नु पर्छ भन्ने उदेश्यले  ८ र ९ नं. वडाका युवाहरुले केहि गरौ युवा समाज स्थापना गरेको युवाहरुको भनाई छ । नाटक बैजनाथ माद्यमिक बिद्यालयको प्राङ्गगणमा बिहान १० बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु