Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विप्लप समुह माओवादीको नेपाल बन्द डडेल्धुरमा नहुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>ललित बोहरा / २४ कार्तिक डडेल्धुरा । नेपाल कम्युनीष्ट पार्टी माओवादी विप्लप समुहले आगामी कार्तिक २८ देखी नेपाल बन्द गर्ने भएपनि डडेल्धुरामा भने बन्द नहुने भएको छ । डडेल्धुराको प्रसिद्ध उग्रतारा मेला जात्रा लाई मध्य नजर गर्दै नेपाल कम्युनीष्ट पार्टी माओवादी डडेल्धुराले बन्द स्थगीत गरेको एक प्रेस बिज्ञप्ती जारी गरी जनाएको छ । &nbsp;कालोबजारी र महगी बढेको भन्दै कम्युनीष्ट पार्टी माओवादीले आगामी २८ र २९ गते देशभर बन्द गर्ने यस अघी नै निर्णय गरेको थियो । अन्य जिल्लामा भने बन्द जारी नै रहने पदम बहादुर रोकयाले जनाएका छन् ।</p><div><br></div>