ललित बोहरा/कार्तिक २५ डडेल्धुरा । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाए पछि नेपालले पनी हिजोबाट नै प्रंतिबन्ध लगाएको छ । यसको प्रत्यक्ष प्रभाव डडेल्धुरामा पनी देखीएको छ । बिहीबार डडेल्धुरा बजारमा सुन देखी नुन सम्म किनमिल गर्ने ब्यक्तीहरु समाग्री खरीद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/कार्तिक २५ डडेल्धुरा । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाए पछि नेपालले पनी हिजोबाट नै प्रंतिबन्ध लगाएको छ । यसको प्रत्यक्ष प्रभाव डडेल्धुरामा पनी देखीएको छ । बिहीबार डडेल्धुरा बजारमा सुन देखी नुन सम्म किनमिल गर्ने ब्यक्तीहरु समाग्री खरीद"/>
2026-09-16 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरमा भारु नोटमा कमीसनको चलखेल

ललित बोहरा/कार्तिक २५ डडेल्धुरा । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाए पछि नेपालले पनी हिजोबाट नै प्रंतिबन्ध लगाएको छ । यसको प्रत्यक्ष प्रभाव डडेल्धुरामा पनी देखीएको छ । बिहीबार डडेल्धुरा बजारमा सुन देखी नुन सम्म किनमिल गर्ने ब्यक्तीहरु समाग्री खरीद गर्ने नपाई घर फिर्ता भएका छन् । मंसिरको महिना छोरा छारीको बिवाह गर्ने देखी बिभीन्न मेला जात्रामा पुजाआजा गर्नेहरु निकै मर्कामा परेका छन् । भारत सरकारले नोट साथमा भएका प्रयोगकर्ताहरुले डिसेम्बर ३० तारिखभित्र बैंकमा जम्मा गर्न अनुरोध छ । तर यता डडेल्धुरामा भने कमीसनको खेल सुरु भएको छ । बागबजार बसपार्कमा पाँच सय भारुको नेपाली सात सय र एक हजार भारुको एक हजार चार सय दिई केही ब्यक्तीहरुले साटासाट गर्न थालेका छन् । मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मध्यरात १२ बजेबाटै पाँच सय र १ हजार रुपैयाँका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका  थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो